काठमाडौं २९ चैत ।
इन्धनमा स्वचालित मूल्य प्रणाली लागू घोषणा गरेको नेपाल आयल निगमले पछिल्लो समय त्यसलाई कार्यान्वयनमा ल्याउन आनाकानी गरिरहेको छ । इनिडनय आयल कर्पोरेसन हरेक १५ दिनमा पठाउने मूल्यका आधारमा भाउ तोक्न थाले पन अिहिले आएर त्यसअनुसार समायोजन गरेको छैन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिपाद कार्यालय, संसदको वाणिज्य तथा उपभोक्त हित सम्बन्ध समितिले मूल्य घटाउन दिएको निर्दैशनसमेत निगमले अटेरी गर्दै आएको छ । नेपालभन्दा भारतमा डिजेल र पेट्रोलको भाउ महँगो भएकाले यताबाट चोरिनिकासी भई फेरि उतै जान सक्ने जोखिम रहेकाले मूल्य समायोजन नगरिएको निगमको तर्क छ ।
भारतीय सीमाक्षेत्र रक्सोलमा भन्दा नेपालमा डिजल प्रतिलिटर १० रुपैया र पेट्रोल प्रतिलिटर ६ रुपैयाँ सस्तो रहेको नियमका प्रवक्ताा मुकुृन्द घिमिरेले बताए । नागरिकबाट