काठमाडौं १९ कात्तिक (ओएनएस) : नेपाल आयल निगमले आजदेखि ३ दिन निजी सवारी साधनलाई पेट्रोल दिने भएको छ । निजी सवारी मोटरसाइकल, कार, जिपको लट अनुसार पेट्रोल वितरणन हुनेछ ।
तीन दिनमा ९ लाख लिटर पेट्रोल बितरण गरिने निगमले जनाएको छ । यअब तीन दिन कालो र सेतो प्लेटलाई वितरण नगर्ने पनि निर्णय भएको छ ।
निगमका अनुसार मोटरसाइकललाई ५ र कार र जिपलाई १५ लिटर इन्धन बितरण गरिने छ ।