भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

36
  •  
  •  
  •  

काठमाडौं । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको जनाएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ ।

अहिले पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १ सय ७५ रूपैयाँमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here