लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्पमा महानगरले गर्‍यो सिल

  Tweet  काठमाडौं । ललितपुर लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प महानगरपालिकाले सिल गरेको छ। मापदण्डविपरित बनाइएको उक्त संरचना हटाउनका लागि महानगरले पटक पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि आइतबार महानगरपालिकाले सिल गरेको हो। विगत ६ महिनादेखि आफूहरूले यो पेट्रोलपम्प मापदण्ड विपरित छ, यसलाई हटाउनू भनेर सम्झायौं। तर जति गरे पनि उहाँहरूले नमानेपछि बाध्य भएर हटाउनु परेको … Continue reading लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्पमा महानगरले गर्‍यो सिल