बढ्यो पेट्रोलको मूल्य, हेर्नुहोस् कति ?

  Tweet  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमै २१ रुपैयाँले वृद्धि गरेको हो। उक्त दरले बढेसँगै सर्वसाधारण जनताले अब पेट्रोल लिटरको १ सय ९९ रुपैयाँ तिर्नुपर्नेछ ।       Tweet