अर्थमन्त्री पौडेल र रुसी राजदूतबीच भेट

  Tweet काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि रुसी महासंघका राजदूत अलेक्सी ए नाविकिको बीच शिष्टाचार भेटघाट भएको छ । अर्थ मन्त्रालयमा भएको उक्त भेटमा माननीय अर्थमन्त्रीले नेपाल र रुस बीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै रुस सरकारले नेपालको विकासमा गर्दै आएको सहयोगको लागि धन्यवाद दिए । अर्थमन्त्री र महामहिम राजदूत बीच द्विपक्षीय सम्वन्ध, … Continue reading अर्थमन्त्री पौडेल र रुसी राजदूतबीच भेट