पशुपति शर्माले ल्याए ‘जता नि चोर’(भिडियोसहित)

  Tweet काठमाडौं । चर्चित लोकगायक पशुपति शर्माले ‘लुट्न सके लुट’ भाग (२) गीत ल्याएका छन् । शर्माको ‘जता नी चोर’ बोलको गीत युट्युबमा सार्वजनिक भएको हो । उनले यसअघि ल्याएको ’लुट्न सके लुट’ गीत शब्द र दृश्यका कारण विवादित बनेको थियो । ‘जता नी चोर’ गीतको शब्द, संगीत र स्वर पनि गायक शर्माको नै रहेको छ … Continue reading पशुपति शर्माले ल्याए ‘जता नि चोर’(भिडियोसहित)