मन्त्रालयको नाम के हो ?

150
  •  
  •  
  •  

मन्त्रालयको नाम के हो ?

सिंहदरबारको एउटा भवनमा पशुपक्षी विकास मन्त्रालय लेखिएको छ, तर भित्र मन्त्री शान्ता मानवीको कार्यकक्षमा पशु विकासमन्त्री लेखिएको छ । भवनको मूल ढोकादेखि मन्त्रीको कार्यकक्षमा पुग्दा पक्षी उडिसकेको देखिन्छ ।

santa
त्यति मात्र होइन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा भने शान्ता मानवीलाई पशुपक्षी विकासमन्त्री भनिएको छ, तर उनकै राज्यमन्त्री नरदेवी पुन मगरलाई पशु विकास राज्यमन्त्री भनिएको छ । मन्त्रालय फुटाउँदै मन्त्री धेरै बनाउँदा सरकार आफैँ अलमलमा परेको छ । नयाँपत्रिकाबाट 


  •  
  •  
  •