पूर्व राजा ज्ञानेन्द्रको अवस्था खतरामुक्त

121
  •  
  •  
  •  

काठमाडौं ५ असोज (ओएनएस) :
पूर्वराजा ज्ञानेन्द्र शाहलाई हृदयघात भएको छ । गएराती हृदयघात भएपछि उपचारका लागि नर्भिक इन्टरनेशनल अस्प्तालमा राखिएको छ । शाहलाई हृदयघात भएपछि राती झण्डै ११ बजे अस्पताल पुरयाइएको थियो । अहिले उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । चिकित्सक भरत रावतले उनको उनको मुटुको एन्जिओग्राफी अर्थात एउटा स्टेन्ट राखेका छन्।
सात बर्षअघि ९२०६४ भदौ २०० पूर्व युवराज पारस शाहको पनि नर्भिक अस्पतालमै एन्जिओप्लास्टी नै गरिएको थियो।


  •  
  •  
  •