नयाँ संसद भवन, महिला सभासद्लाई आवास गृह

130
  •  
  •  
  •  

काठमाडौं, २९ असार (ओएनएस) व्यबस्थापिका संसदको नयाँ भवन निर्माणका लागि सरकारले बजेट छुट्टाएको छ ।

महिला सभासदका लागि सांसद आवास गृहको व्यबस्था गर्ने बजेटमा समावेश गरिएको छ ।

महिला आवास गृहको व्यबस्था गरिएको अर्थान्त्री डा रामशरण महतले घोषणा गर्दा सभासद्ले टेबल ठटाएर समर्थन गरेका थिए ।


  •  
  •  
  •