काठमाडौं, २९ असार (ओएनएस) व्यबस्थापिका संसदको नयाँ भवन निर्माणका लागि सरकारले बजेट छुट्टाएको छ ।
महिला सभासदका लागि सांसद आवास गृहको व्यबस्था गर्ने बजेटमा समावेश गरिएको छ ।
महिला आवास गृहको व्यबस्था गरिएको अर्थान्त्री डा रामशरण महतले घोषणा गर्दा सभासद्ले टेबल ठटाएर समर्थन गरेका थिए ।