व्यवस्थापिका संसदको अधिवेशन आगामी असार १५ गतेदेखि

143
  •  
  •  
  •  

parliament session on 15 asarकाठमाडौ, १० असार(ओएनएस) : व्यवस्थापिका संसदको अधिवेशन आगामी असार १५ गतेदेखी सुरू हुने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले अधिवेशनको आव्हान गरेका हुन् ।

राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । अधिवेशन असार १५ गते अपरान्ह ३ बजेका लागि आव्हान गरिएको छ ।

अधिवेशनमा सरकारले प्रस्तुत गर्ने आगामी वर्षका लागि बजेटका सम्बन्धमा छलफल हुनेछ ।


  •  
  •  
  •