संसद बैठक बस्दै, संसद सचिवालयको विधेयकमा छलफल

215
  •  
  •  
  •  

फाइल फोटो
फाइल फोटो

काठमाडौँ, १७ असोज(ओएनएस) : व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । आज दिउँसो बस्ने बैठकमा संसद सचिवालयको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलका अनुसार बैठक १ बजे बस्नेछ । उनका अनुसार अहिलेसम्म कार्यसूची तय नभएको र १२ बजेसम्म कार्यसूची तय हुनेछ ।

संविधान संसोधनका प्रस्तावका विषयमा भने आज छलफल हुने छैन । यसैबीच बिहान संसदको अर्थ र कृषि समितिको बैठक बसेको छ ।


  •  
  •  
  •