संसद बैठक बस्दै : यस्तो छ कार्यसूची

164
  •  
  •  
  •  

sansad

काठमाडौं, १२ भदौं (ओएनएस) : व्यवस्थापिका संसदको बैठक आज दिउसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा अस्थायी शिक्षकको मागका विषयमा बनेको शिक्षा विद्येयक संशोधन र वन मन्त्रालय अन्तरगत बनेको अन्तराष्ट्रिय संन्धीमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

साथै बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुने सह–प्रवक्ता भरत गौतमले जानकारी दिए । त्यस्तै, प्रमुख विपक्षी दल एमालेले भारत भ्रमणका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गर्ने तयारी पनि गरेको छ ।


  •  
  •  
  •