संसदीय पत्रकारको अधिवेनश कात्तिकमा हुने

68
  •  
  •  
  •  

काठमाडौं २९ भदौ (ओएनएस) : संविधानसभा र संसद् विटमा रिर्पोटिङ गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको चौथो अधिवेशन कात्तिक १ गते हुने भएको छ । संसदीय मामिला पत्रकार समाजको संसद सचिवालय परिसर सिंहदरवारमा आइतबार बसेको बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले नयाँ ससस्यता र पुराना सदस्यको नवीकरणका लागि उपाध्यक्ष मात्रिका पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ । सदस्यको मापदण्डका लागि निवर्तमान अध्यक्ष खगेन्द्र पन्तको संयोजकत्वमा छुट्टै समिति गठन गरेको छ ।

असोज ८ गतेसम्म नबकिरण र नयाँ सदस्यताको लागि समय तोकिएको समाजले जनाएको छ ।


  •  
  •  
  •