संसद बैठक : प्रधानमन्त्रीले सम्बोधन गर्दै(LIVE)

260
  •  
  •  
  •  

काठमाडौं, १० चैत(ओएनएस) : प्रतिनिधिसभाको आइतबारको बैठक अहिले बसिरहेको छ ।

आजको बैठककमा सरकारले गरेका काम कारबाही र निर्णयबारे सांसदहरुले पछिल्लो समय संसदमा उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिँदैछन् ।

यस्तै पुस ११ देखि शुरु भएको हिउँदे अधिवेशन आजबाट सकिदैँछ ।

 

 


  •  
  •  
  •