बुधबारदेखि खुलामञ्चमा पार्किङ गर्न नपाइने

  Tweet काठमाडौं । बुधबारदेखि खुलामञ्चमा पार्किङ गर्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले गत शनिबार भएको अकुपाईं टुँडिखेलको कार्यक्रम अन्तर्गत अभियान्ताहरूको सहकार्यमा खुलामञ्चमा सूचना टाँस गरी पार्किङ गर्न नदिने निर्णय गरेको हो । काठमाडौं महानगर वडा २८ ले जारी गरेको सूचनामा भनिएको छ,‘आउँदो माघ १ गतेदेखि यस ऐतिहासिक खुलामञ्चको गरिमालाई कायम राख्न पार्किङ निषेध गरिने सम्पूर्णमा … Continue reading बुधबारदेखि खुलामञ्चमा पार्किङ गर्न नपाइने