एनआरएन लगानीमा यस्तो बन्दैछ शंखमुल पार्क

240
  •  
  •  
  •  

काठमाडौं २४ असोज (ओएनएस) :
राजधानीसिस्थत शंखमुलमा गैरआवसीय नेपाली संघले शंखमुल घाट पार्क निर्माण गर्ने भएको छ । गैरआवासीय नेपालीको लगानीमा बन्न लागेको पार्कको आज शिलान्यास गरिदैछ । एनआरएन दिवसको अवअसरमा आज बिहानको पार्कको शिलान्यास गर्न लागिएको हो । सरकारका मुख्य सचिव लिलामणी पौड्यालले पार्कको शिलान्यास गर्नेछन् ।

Slide17वागमती नदिको किनारमा रहेको करिब ५२ रोपनी जग्गामा आधुनिक पार्क निर्माण गरिने जनाइएको छ । पार्क निर्माणको काम सुरु भएको करिब १० महिनामा यो योजना सम्पन्न हुने जानकारी दिइएको छ । निर्माणको थालनी निकट भविश्यमै हुने बताइएको छ ।
पार्क यस्तो हुनेछ ।

गैरआवासीय नेपाली संघ अन्र्तगत परोपकारी एवं मानवीय सहयोग समितिको अगुवाईमा निर्माण हुन लागेको यो पार्कको निर्माण लागत करिव २ करोड रुपैयाँ हुने छ । आगामी १० महिनाभित्र पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पार्कमा पाँचवटा घाट, पोखरी, चौविसै घण्टा पानी बग्ने शंख आकारको धारा लगायत रहने बताइएको छ ।

 Slide18 Slide19

Slide20 Slide21 Slide22


  •  
  •  
  •