पारिवारिक निजी वनमैत्री कानून नहुँदा समस्या

  Tweet पारिवारिक निजी वनबाट नेपाली बजारमा ६५ प्रतिशत काठ आपुर्ति हुँदै आएको छ । तर संघ, प्रदेश र स्थानीय तहमा पारिवारिक निजी वन मैत्री कानून नहुँदा समस्या हुने गरेको छ । तीनै तहमा पारिवारिक निजी वनमैत्री कानुन नहुँदा निजी जग्गामा हुकाईएका सबै खालका कृषि वन उत्पादनको उपभोग र बिक्री वितरण गर्न समस्या हुने गरेको हाे । … Continue reading पारिवारिक निजी वनमैत्री कानून नहुँदा समस्या