माइकल ज्याक्सनकी छोरी १६ बर्षमै गर्भवती !

81
  •  
  •  
  •  

चर्चित पप स्टार स्वर्गीय माइकल ज्याक्सनकी छोरी ‘पेरिस ज्याक्सन’ १६ वर्षकै उमेरमा गर्भवती भएको हल्लाले राम्रै चर्चा पाउन थालेको छ । उनको पेटको आकार बढेकाले मानिसहरुले उनी गर्भवती भएको अड्कल काटेका हुन् ।

 केहि समय पहिले एउटा रात्रीभोजमा प्रेमीसँगै देखिएकी पेरिसको पेट अप्रत्यासित रुपमा बढेको पाइएपछि यस्तो हल्ला सुरु भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । उनले सो भोजमा टोस्ट र पानीमात्रै लिएकी थिइन् । रक्सी नपिई टोस्टसँग पानी पिउनु निकै असामान्य भएको भन्दै कोहि मानिसहरुले उनी गर्भवती भएको ठोकुवा नै गरेका छन् ।


  •  
  •  
  •