चितवन क्षेत्र नम्मर ३ मा प्रचण्ड १० हजार मतले अगाडि

188
  •  
  •  
  •  

काठमाडौं,२५ मंसिर (ओएनएस) :  चितवन क्षेत्र नं ३ मा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड १० हजार मतले अगाडि रहेका छन् ।  उनलाई राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष तथा बन मन्त्री विक्रम पाण्डले प्रतिस्पर्धा गरिरहेका छन् । सोमवार विहान ८ वजे सम्मको मत परिणाम अनुसार प्रचण्डले ३९ हजार १ सय ३६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी पाण्डेले २८ हजार ५ सय ४० मत प्राप्त गरेका छन् ।

प्रचण्ड १० हजार ५ सय ९६ मतले अगाडि रहेका प्रचण्ड जीतको नजिक रहेका छन् ।


  •  
  •  
  •