पारस-हिमानी सम्बन्ध कानुनी मात्र

68
  •  
  •  
  •  

 

काठमाडौं २९ कात्तिक ।
चार वर्षदेखि थाइयाल्डको राजधानी बैंककमा बस्दै आएका पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानीको सम्बन्ध अव कानुनी रुपमा मात्रै सिमित भएकाे छ । उनीहरु दुईबीचको पारिवारिक र भावनात्मक सम्बन्ध पूर्ण रुपमा टुटिसकेको पारसका साथीहरु बताउँछन् । पारस बैंककमा थाइल्याण्ड युवती केन्निका च्यान्साइसँग बसेका छन् । उनी प्रेमिका छाड्नै नसक्ने अवस्थामा पुगेपछि हिमानीसँगको सम्बन्ध करिब करिब टुटिसकेको अवस्था छ । प्रेमिकाकै कारण पारस र हिमानीको सम्बन्ध बिग्रिएको हो ।
राजधानीबाट


  •  
  •  
  •