पूर्वयुवराज पारसले ओभर स्टे गरेवापत जरिवाना स्वरुप दैनिक ५ सय भाट तिर्नुपर्ने भएको छ । सरकारले हिजो बिहीबार प्रवेशाज्ञा नथपिदिएपछि कानुन विपरीत बसेपछि जरीवानास्वरप् दैनिक ५ सय भाट तिर्नुपर्ने भएको हो । थ
ाइल्यान्डको कानुन अनुसार ओभर स्टे गर्ने जो सुकैलाई दैनिक ५ सय भाट लिने व्यवस्था छ । अस्ति बुधबार नै भिसा थप्नका लागि निवेदन दिएपनि अदालतको पत्र नआएको भन्दै सरकारले भिसा दिन आनाकानी गरेपछि पूर्वयुवराज पारस जरिवाना तितेर बस्न लागेका हुन् । आजको नेपाल समाचारपत्र दैनिकमा यो समाचार छ ।