अन्तराष्ट्रिय खेलाडीकाबीचमा पारसले यसरी गर्दैछन् बलिङ…(लाइभ)

252
  •  
  •  
  •  

paras khadka at MCC1काठमाडौ, ६ चैत(ओएनएस) : राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का शुक्रबार मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बाट खेलिरहेका छन् । एमसीसीले इङलिस काउन्टी टिम ससेक्सविरुद्ध इमिरेट्स ट्वान्टी-ट्वान्टी कपमा दुबईमा खेलिरहेको छ ।

paras khadka at MCCइंग्ल्यान्डका टेस्ट ओपनर रहिसकेका निक कोम्पटनको कप्तानीमा रहेको एमसीसीको टिममा इंग्ल्यान्डका पूर्वकप्तान एलिस्टर कुक र भारतीय स्टार युवराज सिंह छन् । पारस खेल्ने विपक्षी टिममा लुक राइट र माइकल यार्डीसहित अन्य खेलाडी रहेका छन्।

yuvraj at MCC


  •  
  •  
  •