सुन तस्करीमा प्रचण्ड पुत्र प्रकाश पनि ?

168
  •  
  •  
  •  

काठमाडौं १६ मंसिर । देशमा भइरहेको सुन तस्करीमा उच्च राजनीतिक तथा प्रहरी नेतृत्वको संलग्नता खुल्दै गएको छ । तातोपानी नाका हुँदै भइरहेको सुन तस्करी र लुटपाटमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको ‘कनेक्सन’ भेटिएको छ । गत साता काभ्रेको पाँचखालमा ३५ केजी सुन लुटिएको थियो । सो घटनाको योजना कारमा प्रकाशसमेत भेटीएको प्रहरी स्रोत बताउँछ । प्रचण्डका पूवए गाडी चालक काभ्रेका उज्जल तामाङको सूचनामा प्रकाश लगायतका व्यक्तिले सुन लुटेका हुन् । दृष्टि साप्ताकिहले लेखेको छ।


  •  
  •  
  •