प्याराडाइज इन्टरनेसनल प्रालिमा छापा

132
  •  
  •  
  •  

काठमाडौं । वैदेशिक रोजगार विभागको अनुगमन टोलीले ललितपुरको कुपन्डोलमा रहेको म्यानपावर कम्पनी प्याराडाइज इन्टरनेसनल प्रालिमा छापा मारेको छ ।आइतबार उक्त म्यानपावर कम्पनीमा विभागको अनुगमन टोलीले छापा मारेको हो ।

पोखरास्थित ब्रान्च तथा एजेन्टहरु राखेर युवाहरुलाई युएई पठाउने भन्दै १ लाख १५ हजारदेखि १ लाख ३० हजार रूपैयाँसम्म रकम असुली गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा विभाग टोलीले छापा मारेको जनाइएको छ ।

छापा मार्ने क्रममा तनहुँका कुमार गुरूङबाट युएई पुर्याउने भन्दै १ लाख १५ हजार लिइसकेको अवस्थामा फेला पारेको हो ।


  •  
  •  
  •