क्रूज पानीजहाजका यात्रुलाई क्याम्बोडियामा फूल गुच्छासहित स्वागत

  Tweet एजेन्सी । जापान र ताईवानसहित पाँच समृद्ध एशियाली देशले आफ्ना बन्दरगाहमा आउन रोक लगाएको एक क्रूज पानीजहाजका यात्रुलाई क्याम्बोडियाले फूलका गुच्छासहित स्वागत गरेको छ । क्याम्बोडियाका प्रधानमन्त्री हुन सेनले फूलका गुच्छासहित परम्परागत पछ्यौरा उपहार दिँदै स्वागत गरेको हुन् । एमएस वेस्टर्ड्याम नाम गरेको पानीजहाजलाई एशियाका पाँच बन्दरगाहमा रोकिन अनुमति दिइएको थिएन । त्यसलाई सिँहानुकभिल बन्दरगाहमा … Continue reading क्रूज पानीजहाजका यात्रुलाई क्याम्बोडियामा फूल गुच्छासहित स्वागत