एमाले सांसदद्वय पाण्डे र भट्टले एकीकृत समाजवादी पार्टी रोज्न पाउने

  Tweet  काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले तत्काल एकीकृत समाजवादी पार्टी रोज्न पाउने गरीअन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले पाण्डे र भट्टले एकीकृत समाजवादी पार्टी रोज्न पाउने अन्तरिम आदेश दिएको हो । सांसदद्वय पाण्डे र भट्टले एकीकृत समाजवादी पार्टीमा आबद्ध हुन … Continue reading एमाले सांसदद्वय पाण्डे र भट्टले एकीकृत समाजवादी पार्टी रोज्न पाउने