बाँदरलाई हानेको गोली लागेर एकको मृत्यु

264
  •  
  •  
  •  

पाल्पा,१८ पुस (ओएनएस): बाँदरलाई हानेको गोलीले लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६ पाल्पा का ६२ बर्षका धनबहादुर थापा रहेका छन् । मस्यामको छत्तीवन जंगलमा ३६ वर्षका बलबहादुर लम्तरीले बाँदरलाई हानेको बन्दुकको गोली लागेर धनबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।गोली हान्ने लम्तरीलाई  बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।


  •  
  •  
  •