‘पालेर्मो प्रोटोकल’ कार्यान्वयनका लागि केहि ऐन संशोधन हुन आवश्यक

  Tweet  काठमाडौं । नेपालले गत वर्ष प्रतिनिधिसभाबाट अनुमोदन गरेको अन्तर्राष्ट्रिय संगठित अपराधविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको पूरक आलेख (पालेर्मो प्रोटोकल) कार्यान्वयनका लागि विभिन्न ऐनहरुमा गर्नुपर्ने कानुनी संशोधनबारे छलफल भएको छ । नेपाल उक्त आलेख (अभिसन्धि) अनुमोदन गर्ने १ सय ७४ औं मुलुक हो । महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले शुक्रबार आयोजना गरेको सञ्चारकर्मीहरुसंगको छलफल कार्यक्रममा … Continue reading ‘पालेर्मो प्रोटोकल’ कार्यान्वयनका लागि केहि ऐन संशोधन हुन आवश्यक