तपाई आराम गर्न कति मूल्य पर्ने पलङ्गको प्रयोग गर्नुहुन्छ ? दश हजार बीस हजार वा तीस हजार । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारबाट शुरु फनेक्स मेलामा भने लाखौं पर्ने पलङहरु प्रर्दशनमा राखिएका छन् । नेपाल फर्निचर तथा फर्निसिङसंघले आयोजना गरेको यस मेलामा विभिन्न विश्वस्तरमा चर्चित ब्राण्ड छन् ।
हेरौं मेलामाराखिएका एक लाख देखि तीन लाख चवालिस हजारसम्म पर्ने पलङहरु
तस्वीर ओएनएस :