प्रहरीलाई साढे ३ लाख घुस दिन खोज्ने पक्राउ

  Tweet काठमाडौं, २ वैशाख(ओएनएस) : प्रहरीलाई ३ लाख ५० हजार घुस दिन खोज्ने दिल्ली–काठमाडांै रुट भएर चल्ने टुरिष्ट बसका चालकसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीलाई घुस दिन खोज्ने भारतको दिल्लीबाट काठमाडौं चल्ने ना ५ ख ४८४२ नम्बरको टुरिष्ट बसका चालक श्याम विश्वकर्मा, सुर्खेतकी दीपा राना र नुवाकोट ककनीका भरत तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको … Continue reading प्रहरीलाई साढे ३ लाख घुस दिन खोज्ने पक्राउ