३ नक्कली परीक्षार्थी पक्राउ

100
  •  
  •  
  •  


काठमाडौं । चिकित्सा शिक्षा आयोगले लिएको एमडी र एमएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी ३ जना पक्राउ परेका छन् ।
आज चिकित्सा शिक्षा आयोगले लिएको एमडी र एमएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी प्रवेश परीक्षामा अर्कै विद्यार्थीको नाममा परीक्षा दिँदै गरेको भटिएपछि कलंकीको एलआरआई स्कुलबाट भारतीय नागरिक जितेन्द्रकुमार मिश्रा पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का एसपी श्यामकुमार महतोका अनसार मिश्रसँगै भारतीय नागरिक बिहारका शशिभुषण सिंह र कृष्ण मुरारीलाई पक्राउ गरेको हो । उनिहरु नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान, सानो भर्‍याङबाट पक्राउ परेका हुन् ।


  •  
  •  
  •