विप्लव समुहका जिल्ला इन्चार्ज नियन्त्रणमा

97
  •  
  •  
  •  

रुकुम पूर्व, ३१ वैशाख(ओएनएस) : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका रुकुम पूर्वका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कर्णबहादुर नकाल ‘शिविर’ रहेका छन् । रुकुमपश्चिम जिल्ला प्रहरी कार्यालयले सोमबार राति जिल्लाको सानीभेरी गाउँपालिका–३ गरायला निवासी उनलाई पक्राउ गरेको हो ।


  •  
  •  
  •