२३ जुवाडे पक्राउ

  Tweet काठमाडौं, ३१ वैशाख(ओएनएस) : प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट २३ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद १ लाख ८१ हजार ३५ रूपैयाँ र १० बुक तास बरामद भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग गोगंबुले जुवातास खेलिरहेको अवस्थामा काठमाडौंको मित्रनगरबाट सुनसरी उपमहानगरपालिका–२३ घर भएका वर्ष ३४ को हरि लिम्बुले सञ्चालन गरेको हार्मोनियम … Continue reading २३ जुवाडे पक्राउ