‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष पक्राउ

341
  •  
  •  
  •  

काठमाडौं, २७ वैशाख(ओएनएस) : विप्लव नेतृत्वको विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा रहेका बेला उनलाई प्रहरीले घेरा हालेर पक्राउ गरेको हो ।

उनी गत वर्ष दाङमा भएको अधिवेशनबाट विद्यार्थी संगठनको अध्यक्ष चुनिएका थिए । ढकाल पार्टीमा प्रकाण्ड निकट मानिन्छन् । उनलाई पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ ।


  •  
  •  
  •