क्याफिनयुक्त रेडबुल बिक्री वितरण गरेको आरोपमा चार जना पक्राउ

  Tweet  काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले प्रतिबन्धित क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ रेडबुल बिक्री वितरण गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रणव स्टोर न्युरोडका सञ्चालक रबिनराज श्रेष्ठ र शक्तिमाता स्टोर कपनका सञ्चालक ओखलढुंगा चम्पादेवीका धनबहादुर श्रेष्ठ, रेडबुल ओसारपसारकर्ताहरू बाँके कोहलपुरका राजु पौडेल र सर्लाही हरीपुरका वीरेन्द्र चौधरी रहेका छन् । उनीहरुबाट २०२ … Continue reading क्याफिनयुक्त रेडबुल बिक्री वितरण गरेको आरोपमा चार जना पक्राउ