पेस्तोल र थ्रीनट थ्री राइफलको गोलीसहित दुई पक्राउ

  Tweet  काठमाडौं । मोरङ केराबारीबाट पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ परेको छन् । पक्राउ पर्नेमा केराबारी गाउँपालिका-९ देवीझोडाका ५१ वर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका-२ लालभित्तीका ४१ वर्षीय पदमकुमार लिम्बु रहेका छन्। प्रहरीले गणेश लिम्बुको घरबाट प्रहरीले कटुवा पेस्तोल, थ्री नट थ्री राइफलको थोली पाँच थान, गोली लोड गर्ने चाचर दुई थान र पेस्तोलको … Continue reading पेस्तोल र थ्रीनट थ्री राइफलको गोलीसहित दुई पक्राउ