पेस्तोलसहित पक्राउ

62
  •  
  •  
  •  


काठमाडौं । पर्साबाट एक युवा पेस्तोलसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका(५ का २५ वर्षीय राजु रानामगर रहेका छन्।
रक्सौलबाट वीरगञ्ज आउँदै गरेका उनको साथबाट सुनमिका लेखेको पेस्तोल र त्यसको दुई थान म्यागजिन बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।
वीरगञ्ज–१६ शंकराचार्यस्थित गेटमा प्रहरी चौकी इनर्वाको टोलीले तलासी लिएको थियो। रानामगरलाई हिरासतमा लिएर प्रहरीले कारबाही थालेको छ।


  •  
  •  
  •