१६ थान मूर्ति चोरीको आरोपमा पक्राउ

  Tweet  काठमाडौं । प्रहरीले १६ थान मूर्ति चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले चोरीको आरोपमा काभ्रेको बेथानचोक गाउँपालिका–६ घर भई ललितपुर मंगलबजार बस्ने ४८ वर्षीय राजकुमार सुनारलाई पक्राउ गरेको हो। सुनारलाई चैत २२ गते बालकुमारीबाट पक्राउ गरिएको परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए। चैत १३ गते राति ८ … Continue reading १६ थान मूर्ति चोरीको आरोपमा पक्राउ