घुस लिँदै गर्दा पक्राउ परे कम्प्युटर अपरेटर

  Tweet  काठमाडौं । आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा ४३ हजार घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनलाई कार्यालयबाटै पक्राउ गरेको हो । टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका संचालक सन्तोष थापा मगरसँग उनले घुस लिएको आयोगले जनाएको छ । घुस दिने मगरलाई समेत पक्राउ गरिएको आयोगले जनाएको … Continue reading घुस लिँदै गर्दा पक्राउ परे कम्प्युटर अपरेटर