सट्टेबाजी गर्ने तीन जना पक्राउ

  Tweet काठमाडौं । आईपीएल क्रिकेटमा सट्टेबाजी गर्दै आएका तीन जना पक्राउ परेका छन् । प्रहरीले विराटनगर महानगरपालिकाबाट उनीहरुलाई पक्राउ गरेको हो । विराटनगर महानगरपालिका वडा नम्वर १६ भट्टीमोड ३७ वर्षीय पुरुषोत्तम साहको घरबाट प्रहरीले तीन जना पक्राउ गरेको जनाइएको छ । साह सहित प्रहरीले ३५ वर्षीय मन्जित साह र २८ वर्षीय अपजर अलीलाई नियन्त्रणमा लिएको हो … Continue reading सट्टेबाजी गर्ने तीन जना पक्राउ