प्याजमा कालोबजारी, दुई होलसेल सञ्चालक पक्राउ

  Tweet काठमाडौं । मनोमानी रुपमा प्याजको बिक्रि गर्ने दुई होलसेल पसलका सञ्चालक पक्राउ परेका छन् । ४८ रुपैयाँमा किनेको प्याज १ सय २० रुपैयाँमा बेच्ने बल्खु तरकारी बजार होलसेलको एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनिल केसीलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो। बुधबार बिहान काठमाडौं महानगरपालिकाले बल्खु तरकारी बजार अनुगमन गरेको थियो। अनुगमनका … Continue reading प्याजमा कालोबजारी, दुई होलसेल सञ्चालक पक्राउ