चितवनमा लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ

59
  •  
  •  
  •  

चितवन । चितवनमा सरकारले मंगलबारबिहानदेखि लागू गरेको लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ परेका छन् ।

सोमबार सरकारले आजबिहानदेखि एक हप्ता लकडाउन लागू गर्दै अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्किन प्रतिवन्धलाई अटेर गर्दै घर बाहिर निस्किएका १० जनालाई पक्राउ गरिएको हो ।

प्रहरीले नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट लकडाउनको उल्लंघन गर्दै बाहिर निस्किएका उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएको छ ।


  •  
  •  
  •