हिरा लुटपाटको आरोपमा प्रहरीसहित पत्रकार पक्राउ

  Tweet काठमाडौं । मकवानपुर प्रहरीले लुटपाटको आरोपमा तीन प्रहरी र एक पत्रकारलाई पक्राउ गरेको छ। पक्राउ परेका तीनै जना प्रहरी महानगरीय प्रहरी वृत दरबारमार्गमा दरबन्दी भएका हुन्। पक्राउ पर्नेमा प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र बेसेल तथा प्रहरी जवानहरु वीरबहादुर बस्नेत र हेमाकान्त पुन मगर र पत्रकार सुजन आचार्य रहेको मकवानपुर प्रहरीले जनाएको छ। उनिहरु हिरा लुटपाट … Continue reading हिरा लुटपाटको आरोपमा प्रहरीसहित पत्रकार पक्राउ