यि हुन् सार्वजनिक बसमा हस्तमैथुन गरेको भिडियो बनाएको आरोपमा परेका युवक ?

  Tweet काठमाडौं । सार्वजनिक बसमा अश्लिल भिडियो बनाई सामाजिक सञ्जालमा भाईरल बनाएको आरोपमा पक्राउ परेका एक युवकलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । २०७५ माघ ११ गते सार्वजनिक बसमा हस्तमैथुन गरेको भिडियो सामाजिक संजाल वमेन वर्रिवर नामक आधिकारीक पेज र पोर्न साइडमा अपलोड गरेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखाबाट प्राविधिक विश्लेषणको आधारमा ती व्यक्तिलाई … Continue reading यि हुन् सार्वजनिक बसमा हस्तमैथुन गरेको भिडियो बनाएको आरोपमा परेका युवक ?