सार्वजनिक बसमा अश्लील हर्कत गर्ने युवक पक्राउ

  Tweet काठमाडौं । काठमाडौंको एक सार्वजनिक बसमा हस्तमैथुनसहित अश्लील हर्कत गर्ने युवक पक्राउ परेका छन् । नेपाल प्रहरीको अपराध महाशाखाले ती युवकलाई पक्राउ गरेको हो । पक्राउ परेका युवा परिचय नाम सार्वजनिक गरिएको छैन ।  लामो अनुसन्धानपछि उनलाई पक्राउ गर्न सफल भएको महाशाखाले जनाएको छ । युवकलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको छ … Continue reading सार्वजनिक बसमा अश्लील हर्कत गर्ने युवक पक्राउ