लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिने पक्राउ

  Tweet काठमाडौं । प्रहरीले सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भन्दै रकम दिने एकजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कूल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ वर्षीय भरत बस्नेतलाई एकान्तकुनाबाट पक्राउ गरेको हो । महाशाखाका अनुसार पाँच हजार लिएर ट्रायल पास गराउन खोज्ने बस्नेतलाई पक्राउ गरिएको हो । पक्राउ … Continue reading लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिने पक्राउ