लागूऔषधसहित पक्राउ

  Tweet काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटी बस्ने ३१ वर्षीय गोबिन्द परियारलगायत चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट लागूऔषध नुर्फिन ७ एम्पुल, डाईजेपाम १ सय ४ एम्पुल, फेनारगन २४ एम्पुल र लुप्रिजोसिक १४ एम्पुलसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त स्थानमा लागूऔषध बिक्री बितरण भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी … Continue reading लागूऔषधसहित पक्राउ