यौन दुव्र्यवहारको आरोपमा सहचालक पक्राउ

  Tweet काठमाडौं । दुई बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर हचुवागढी गाउँपालिका–३ का एल्जित राई रहेका छन् । राई बा ४ ख८२ नम्बर बसका सहचालक हुन् ।  काठमाडौंको तारकेश्वर नगरपालिकाको शुभकामना चोकमा अलमलमा परेका दुई बालिकालाई बस ड्राइभरले गाडीमा आश्रय दिएको तर राति सहचालक राईले यौन दुव्र्यवहार गरेको … Continue reading यौन दुव्र्यवहारको आरोपमा सहचालक पक्राउ