प्रदेश मन्त्री खत्रीलाई तीन दिनभित्र पक्रन उच्च अदालतको आदेश

  Tweet काठमाडौं । कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्कबहादुर खत्रीलाई तीन दिनभित्र पक्राउ गरी उपस्थित गराउन उच्च अदालत पाटनले आदेश दिएको छ । कृषि विकास बैंक रत्नपार्क जाहेरवाला रहेको बैंकिङ कसुर मुद्दामा मन्त्रीकै नाम प्रतिवादी कायम भई आएपछि उनलाई पक्राउ गरी अदालत ल्याउन आदेश दिइएको हो । न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले मन्त्री पक्रन … Continue reading प्रदेश मन्त्री खत्रीलाई तीन दिनभित्र पक्रन उच्च अदालतको आदेश